१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्जियो रामोस दोषी ठहर, दुई खेलको प्रतिबन्ध



अ+ अ-

काठमाडौँ । पहेलों कार्ड खाएको बिषयमा रियल मेड्रिडका कप्तान सर्जियो रामोस विवादमा फसेका छन् । रामोसले उक्त कार्ड जानीजानी खाएको कारण उनलाई दोषी ठहर गरिएको हो ।

युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले आफ्नो जाँचमा च्याम्पियन्स लिगविरूद्दको अन्तिम १६ का लागि खेलिएको पहिलो लेगमा रामोसलाई दोषी दखाएको हो ।

उनले अजाक्सका कास्परलाई खेलको ८९ मिनेटमा जानीजानी फल हानेका थिए। दोषी भएसँगै उनले दोश्रो लेगको खेल गुमाएका छन्।

युइएफएको नियम अनुसार कुनै पनि खेलाडीले जानीजानी पल गरेमा दुई खेलसम्मको प्रतिबन्ध लगाउन सकिनेछ।