९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृगौला पीडितलाई दिपा र मुन्द्रेको आर्थिक सहयोग



अ+ अ-

काठमाडौँ । चर्चित हास्य कलाकार जितु नेपाल (मुन्द्रे)ले एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् । उनले घरबाहार बिहिन बनेका २२ वर्षिय आशिक धमलालाई २५ हजार नगद सहयोग गरेका हुन् ।

उनका साथ–साथै अभिनेत्री तथा निर्मात्री दिपाश्री निरौलाले नगद रु १० हजार तथा गायक तारा प्रसाद लिम्बुले नगद रु ५ हजार सहयोग गरेका छन् ।