२७ जेष्ठ २०८३, बुधबार
,
Latest
साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

करण केसीले क्यानडाविरुद्ध खेलेको इनिङ ‘मोमेन्ट अफ इयर’



अ+ अ-

काठमाडौँ । क्रिकेट खेलाडी संघ सिप्यानको आयोजना गरेको एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ को ‘मोमेन्ट अफ इयर’ तर्फको अवार्ड करण केसीले जितेका छन् । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को फाइनल प्रवेशका लागि क्यानडासँग १४ फेब्रुअरी २०१८ मा निर्णायक खेलेको खेलको आधारमा बिजेता बनेका हुन् ।

उनले उक्त खेलमा नेपालले ४२.१ ओभरमा १४४ रन बनाउँदा ९ विकेट गुमाइसकेको स्थितिमा सन्दीप लामिछानेसँग कीर्तिमानी साझेदारी गर्दै अन्तिम बलमा नेपाललाई जित दिलाए ।

उनले ३१ बलमा ३ चौका र ४ छक्काकोसहित ४१ रनको अविस्मरणीय इनिङ खेलेका थिए ।

उक्त जितको मद्दतले नेपाल डिभिजन टूको फाइनल र विश्वकप छनोटमा पुगेको थियो ।




भर्खरै