१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारसलाई पछि पार्दै सन्दीपले जिते वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड



अ+ अ-

काठमाडौँ । सन्दीप लामिछानेले क्रिकेट खेलाडी संघ सिप्यानको आयोजना गरेको एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ को वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड जितेका छन् ।

यस विधामा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए ।

यो अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रुपैयाँ पुरस्कार राशी जितेका छन् ।