२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाधिका लागि बार्सिलोनासँग जिरोना भिड्दै



अ+ अ-

काठमाडौँ स्पेनिस सुपर कोपा डे क्याटलुनियाँ फुटबलको फाइनल खेलमा आज राति बार्सिलोना र जिरोना भिड्दै छन् ।

खेल स्पेनको क्याटलुनियाँस्थित नोभा सेरु आल्टा रंगशालामा हुँदैछ । यो अफिसियल प्रतियोगिता नभएकाले बार्सिलोनाका प्रमुख खेलाडी यस खेलमा हुनेछैनन् ।

साथै, यो खेल दशिक्षण एसिया देशमा लाइभ प्रशारण पनि हुनेछैन ।

यो खेल नेपाली समयअनुसार आज राति ११ः३० बजेबाट हुँदैछ