१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी डाईग्नोस्टिक्स एन्ड रिसर्च सेन्टरको दोस्रो बार्षिक उत्सव २५ र २६ गते



अ+ अ-

काठमाडौँ । धनगढी डाईग्नोस्टिक्स एन्ड रिसर्च सेन्टर प्रा लि को दोस्रो बार्षिक उत्सव २५ र २६ गते हुने भएको छ ।

उक्त बार्षिक उत्सव अन्र्तगत २५ गते निशुल्क सुगर परिक्षण , दृष्टि फाउन्डेसन धनगढीमा भएका घरवारविहीन महिलाहरुको निशुल्क सुगर , एचआईभी परिक्षणका साथै विशेष छुटका साथ विभिन्न जाँचहरु हुने अध्यक्ष मिन बहादुर धामी बताएका छन् ।

त्यस्तै, २६ गते बिहान ६ः३० बजे देखि निशुल्क तथा सशुल्क परिक्षणहरु, दृष्टि फाउन्डेसन नेपाललाई चेक तथा रिपोर्ट हस्तान्तरण कार्यक्रम लगाएतका विभिन्न क्रियाकलापहरु संचालन हुने घामीले बताए ।