२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजलः मान्छे जन्मिन्छ फेरि, मर्छ कारण के होला ?



अ+ अ-

मनले मन भित्र कुरा,, भर्छ कारण के होला
मान्छे जन्मिन्छ फेरि,, मर्छ कारण के होला

सबैले माग्छन मन ,,परेको मैले पनि माग्छु
जब आकाश बाट तारा,,झर्छ कारण के होला

अरे,,बिज्ञान पनि भन्छ त्यो ढुङ्गा,,ढुङ्गा नै हो
मान्छे जानी जानी पुजा,,गर्छ कारण के होला

मान्छेले उडे,हुन्थ्यो चराले हिड्ये हुन्थ्योनि है
फेरि उता माछाले खोला,,तर्छ कारण के होला
पुष्प मित्र, कैलाली
हालः किर्तीपुर, काठमाडौं ।