८ भाद्र २०८३, सोमबार
,
Latest
सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी थाहा पाउने महिलाहरु यौनसम्पर्कबाट सन्तुष्ट भए नभएको ? यस्तो तथ्य



अ+ अ-

यौन मानिसको एकदमै अपरिहार्य र गोप्य विषय हो । यौनमा सन्तुष्ट हुनुमा दुवै पार्टनरको अहम भुमिका हुन्छ । यदि यौनमा सन्तुष्ट नहुने हो भने यसले धेरै अन्य समस्याहरु उत्पन्न हुन पनी सक्छ ।
आफ्नो श्रीमती आफुबाट यौन सन्तुष्ट पाएको छ की छैन रु वा त्यस्तो भ्रम मात्र हो ? यसको आधारमा समाधान निकाल्न सकिन्छ । यौन सन्तुष्टी प्राप्त गर्न दुवै जनाको शारीरीक र मानसिक अवस्था एकदमै ठिक हुन जरुरी छ ।

महिलाले यौनसम्पर्कबाट मात्र सन्तुष्टी पाउँछीन भन्ने छैन । महिलाको यौन संवेदनशील अंग भंगाकुर यौनिको बाहिरी भागमा नै हुन्छ, यसलाई औंलाले चलाएर पनी यौन चरमसुख प्राप्त गर्न सकिन्छ । यौनीको बाहिरी र भित्री दुवै भाग अति संवेदनशील हुन्छ । त्यसकारण यौनिमा केही नरम बस्तु वा औंला पसाई वा घर्षण गराएर आनन्द पाउन सकिन्छ ।

महिलाको स्तन, कान, गर्धन, यौनि चलाएरु पनी आनन्द पाउन सकिन्छ । यौनसम्पर्क गर्नु भन्दा पहिले माथिका कामहरुमा ध्यान दिन सके यौनमा चरम आनन्द पाउन पनी सजिलो र छिटो हुन्छ ।
यौनसम्पर्क गर्दा दुवै जनालाई एकैसाथ चरमसुख पाउँछ भन्ने छैन । त्यसकारण पालैपालो यौन आनन्द पाए पनी राम्रो मानिन्छ ।




भर्खरै