७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस भएको छ ।

न्याय परिषदले सिफारिस हुनेहरुमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र वकिल मनोजकुमार शर्मा रहेका छन् ।

त्यस्तै प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस भएका हुन् ।