७ पुष २०८२, सोमबार
,
Latest
बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ: प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुट्टै राज्य माग गर्नेलाई सरकारले प्राथमिकता दिनु लाचारीपन : महामन्त्री कोइराला



अ+ अ-

वालिङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बिखण्डनवादी सीके छुट्टै राज्य माग गर्ने राउतलाई सरकारले प्राथमिकता दिनु लाचारीपन भएको बताएका छन् । उनले बिखण्डनवादीलाई प्राथमकिता दिदा नागरिकमा नकारात्मक सन्देश जाने जिकिर समेत गरेका छन्।

नेपाल प्रेस यूनियन स्याङ्जाले वालिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने राउतसँगको सहमतिमा सत्ता पक्षकै नेताहरुको फरक फरक धारण आउनु सरकारको लाचारीपन हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध र छुट्टै राज्य माग गर्ने सीकेलाई प्राथमिकता दिनु सरकारको कमजोरी भएको उनले बताए ।