७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.केसी हावाहुरीबाट प्रभावित जिल्लामा



अ+ अ-

काठमाडौँ । डा.गोविन्द केसी हावाहुरीबाट घाइतेहरूको उपचार गर्न प्रभावित बारा जिल्ला पुगेका छन् ।

केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन् । उनले त्यहाँ स्वास्थ्य शिविर चलाउने छन् ।

केसी सोमबार बारा गएका थिए । फेटा बाराको सबैभन्दा बढी हावाहुरी प्रभावित ठाउँ हो ।