१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक घण्टामै लण्डन न्युयोर्क – यात्रा



अ+ अ-

काठमाडौं । गुणा तीव्र गतिमा उडान भर्दाको समयमा जेट इन्जिन पग्लने अवस्था रोक्ने प्रविधिको सफल परीक्षण गरेपछि हाइपरसोनिक जेटको यात्रा सम्भव हुन भएको छ ।

रियाक्सन इन्जिनका अनुसन्धानकमीहरुले ३।३ म्याक अर्थात प्रतिघण्टा ४ हजार २३ किलोमिटरको गतिमा प्रि कुलरको काम व्यवस्थित गर्न सफल भएका छन् । यसको अर्थ ठुलो अनुपातको हाइपरसोनिक इन्जिनलाई यात्रु जेटमा जडान गर्न सकिन्छ ।

परीक्षण्को नयाँ चरणले ५।५ म्याका अर्थात् ६ हजार ८ सय किलोमिटर प्रतिघण्टाको प्रविधि ल्याउने सोच बनाएको छ । यो गतिको विमानबाट यात्रा गर्दा लण्डनबाट न्युयोर्कको यात्रा गर्नका लागि १ घण्टाभन्दा कमको अवधि लाग्नेछ । यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।