२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत कृषि सामग्री कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयबाट झण्डै १० करोड केजी मल उठेन समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल टेम्परिङ काण्डपछि स्मिथ र वार्नरको पुनः पुनरागमन



अ+ अ-

काठमाडौं । मार्च २०१८ को बल टेम्परिङ काण्डपछि निलम्बनमा रहेका अष्ट्रेलियाका स्टिभ स्मिथ र डेभिड वार्नरले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

दुवैको निलम्बन हटेपछि पनि अष्ट्रेलियाले ओडीआई म्याच खेलेको थियो ।

फास्ट बलर जोस हृयाजलउड टोलीमा परेनन् ।टोलीमा दुई स्पिनर एडम जाम्पा र नाथन लायन छन् भने पेश बलरहरु मिचेल स्टार्क, पेट कोमिन्स, जेसन बेहरेनडोर्फ जेई रिचर्डसन र नाथन कल्टर नाइल छन् ।

अलराउण्डरका ग्लेन म्याक्सबेल र मार्कस स्टाइनिस छन् भने एलेक्स केरी एक्ला विकेटकिपर हुन् । शन मार्स, उस्मान ख्वाजा र कप्तान एरोन फिन्च पनि १५ सदस्यीय टोलीमा छन् ।




भर्खरै