२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेर्नुहोस् , बिहानै यस्तो सपना देखिए बनाउँछ करोडपति…..



अ+ अ-

काठमाडौँ । सपना सबैले देख्ने गर्छन् । अवचेतन मनमा भएका कुरालाई हाम्रो अगाडी ल्याएर देखाउने माध्यमलाई सपना भनिन्छ। यस्तै हरेक समयमा देखिएको सपनाको आ आफ्नै महत्व हुन्छ। ज्योतिष शास्त्रले बिहान देखिएको सपना सत्य साबित हुने गरेको बताएका छन्। यदि तपाईले बिहानको समयमा यस्ता सपनाहरु देख्नु भएको छ भने त्यो सपना तपाईको लागि निकै शुभ हुनेछ।

१.यदि सपनामा कमिला यता उता गरिरहेको देखिएको छ भने त्यस्तो सपनाले धन प्राप्त हुन्छ।

२.यदि सपनामा कुनै मन्दिरको दर्शन गरेको छ भने त्यस्तो सपना शुभ हुन्छ। त्यस्तै मन्दिरको कलश पनि देखिएको छभने माता लक्ष्मीले घरमा बास गर्नेछिन्।

३.यदि सपनामा नरिवल खाएको देखिएको छ भने तपाईको तेजोरी पैसाले भरिनेछ।

४.सपनामा सानो बच्चा चल्दै गरेको देखिएको छ भने धन लाभ हुन्छ।

५.सपनामा गाईको बाच्छाले दुध खाइरहेको छ भने पैसाको अभाव हुने दिन सकिनेछ। यस्तो सपनाले करोडपति बनाउँछ।
६.सपनामा कुकुरले टोकेको छ भने यो छिट्टै धनी बन्ने योग हो।