६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा भूकम्पको झड्का



अ+ अ-

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका बोर्लाङलाई केन्द्र बनाएर भूकम्प गएको छ।

मंगलबार दिउँसो १२ बजेर ३५ मिनेट जाँदा ४.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।