२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ जापानले फुकुशिमामा आणविक प्रदूषित फोहोर पानी निस्कासन कार्य सुरु बेलायत : रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग लागुऔषध नियन्त्रण ब्युरोको दक्षता अभिवृद्धिमा दीर्घकालीन योजना लागू गर्न निर्देशन पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीलाई ‘चौकीदार चोर हो’ भन्दा राहुल गान्धीको धोती खुस्कियो !



अ+ अ-

काठमाडौं । कंग्रेस अध्यक्ष राहुल गान्धीलाई भारतीय सर्वोच्च अदालतले एक साताभित्र अदालतमा उपस्थित भई जवाफ दिन आदेश दिएको छ ।

प्रधानन्यनयनधीश रञ्जन गोगोईको इजलासले अदालतको भनाइ विपरीत जनतालाई ढाँटेको बताएको छ । भाजपा नेतृ मीनाक्षी लेखीले राहुलविरुद्ध आपराधिक अवहेलनाको उजुरी गरेकी थिइन् ।

उनले राफेल सम्झौताबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘चौकीदार चोर है’ भन्दै आरोप लगाएको अदालतको भनाइ छ ।

अदालतले भनेको छ, ‘हामी स्पष्ट पार्छौं, राहुल गान्धीले सर्वोच्च अदालतको नाम लिएर राफेल सम्झौतामा सञ्चारमाध्यम र जनतालाई ढाँटिरहेका छन् ।’

कंग्रेस अध्यक्ष राहुलले ‘अब सर्वोच्च अदालतले पनि चौकीदार चोर हो भनी पुष्टि गरेको छ’ भनेको भन्दै लिखित जवाफ दिन भनेको हो ।

भारतमा यही अप्रिल ११ देखि मतदान शुरु भएको छ भने आगामी मे १९ तारिखसम्म गरी सात चरणमा मतदान हुनेछ ।