
काठमाडौं । पाकिस्ताका विभिन्न स्थनानमा २५ भन्दा बढीको ज्यान गएको छ । हावाहुरी सहित आएको आँधीका कारण पञ्जाव प्रान्त र सिन्धा प्रान्तमा सबैभन्दा धेरै प्रभाव पारेको स्थानीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
पाकिस्तानी समाचारपत्र डनका अनुसार देशका पश्चिमी, मध्य र पूर्वी क्षेत्रमा एक साता अघिबाट निरन्तर पानि परिरहेको छ । आँधिका कारण त्यहाँ भएका विजुलीको पोल साथै रुखहरु पनि ढलेका छन् ।
बर्षका कारण धेरैजसो ठाँउमा बाढीको पनि खतरा देखिएको स्थानीय सरकारलाई उदृत गर्दै स्थानीय संचार माध्यमहरुले जनाएको छ ।









