६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन नगरे सडकमा जान्छौ : झा



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन नगरे सडकमा जाने चेतवनी दिएको छ ।

तर, सरकारले आफूलाई सडकमा धकेल्न खोजेको राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले बताए । बजेट अधिवेशनको पहिलो दिन संसदलाई सम्बोधन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले तत्काल संशोधन नगरे सडकमा जान बाध्य हुने बताए ।