६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसीसी विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइँदै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेटका बेला नेपालय इन्टरनेश्नलले आइसीसी क्रकेट विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइने भएको छ ।

जेठमा हुने उक्त प्रतियोगीतामा ट्रफिलाई नेपाल ल्याउन लागेको हो । मे चार तारिखका दिन सो ट्रफि नेपाल ल्याइने र केहि घण्टाका लागि राखेर फेरी फर्काइनेछ । यसअघि विश्वकप ट्रफि नेपाल ल्याउदा काठमाडौं, पोखरामा प्रर्दशनीमा राखिएको थियो । यसका साथै सो बेला राष्ट्रपति विद्यादेवी भण्डारीले समेत ट्रफि उचालेकी थिइन ।