६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, लम्की बजार तनावग्रस्त



अ+ अ-

कैलाली । कैलालीमा मंगलबार बिहान ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएपछि दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्तिको माग राख्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन् ।

ना ७ ख ९२३३ न को ट्रकको ठक्करबाट स्थानीय सुनीता रावलको ज्यान गएपछि आक्रोसित बनेका स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनकारीले ठक्कर दिने ट्रक नियन्त्रणमा लिएर तोडफोडसमेत गरेका छन् । प्रदर्शनले अहिले लम्की बजार तनावग्रस्त बनेको छ ।