६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्यमोहन जोशीको जन्म दिनमा सार्वजनिक बिदा



अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाले सत्यमोहन जोशीको जन्म दिनमा महानगर अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिने भएको छ। वैशाख ३० गते ९९ वर्ष पूरा भई १०० वर्षमा प्रवेश गर्न लागेका उनको २०७७ साल वैशाख ३० गतेसम्म उत्सव मनाइनेछ ।

सोमबार महानगरले गरेको एक कार्यक्रममा दोस्रो नगरसभाको निर्णय अनुसार सत्यमोहन जोशी राष्ट्रको महत्वपूर्ण नीधि र अतुलनीय योगदानले राष्ट्रको कला, संस्कृति र साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्‍याएको भन्दै सार्वजनिक बिदा दिने निणर्य गरेको मेयर चिरिबाबु महर्जनले बताए ।