१७ भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै… त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य घट्यो



अ+ अ-

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेपछि नेपालमा पनि यसको प्रभाव परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुन प्रति तोला २ सय रुपैयाँले घटेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर ७ सय २५ रुपैयाँमा कारोबार भएको छ ।