८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी ३ राशिको भाग्य हेर्नुहोस्, आज धनको वर्षा हुने !

अ+ अ-

वृष
समय अनुकुल नै देखिन्छ। कार्य लगनशिलता घट्ने छैन। विश्वासको भरमा काम हुनेछन्। वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ। व्यापार व्यवसायबाट आय बढ्नेछ। घरमा पारिवारिक जमघट बढ्नेछ। पढाई लेखाईमा प्रगति हुनेछ। दूर्जनहरु आफ्नै बाटो लाग्ने छन्। सहयोगी सहकार्यको लागि अगाडि आउने छन्।

कन्या
समयमा गरेका अधिकाँश काम सफल हुनेछन्। व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ। आफन्तको सहयोग सहानुभूति मिल्नेछ। हेलचक्र्याई नगरि कार्य योजना अगाडि बढाउनु होला। विदेश यात्राको सम्भावना नकार्न सकिन्न। प्रेम प्रस्ताव आउनेछ भने दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ।

मिन
असहज परिस्थिति पार गरिनेछ। भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ। समयमा परिश्रमपूर्व गरेका काम सफल हुनेछन्। दामपत्य जीवनमा सामान्य सुख मिल्नेछ। उद्योग,पराक्रम बढ्नेछ। व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला। पढाई लेखाईमा थोरै ध्यान जानेछ। सहयोग सहानुभूति मिल्नेछ।वृष
समय अनुकुल नै देखिन्छ। कार्य लगनशिलता घट्ने छैन। विश्वासको भरमा काम हुनेछन्। वौद्धिक व्यक्तित्वबाट सहयोग सहानुभूति मिल्नेछ। व्यापार व्यवसायबाट आय बढ्नेछ। घरमा पारिवारिक जमघट बढ्नेछ। पढाई लेखाईमा प्रगति हुनेछ। दूर्जनहरु आफ्नै बाटो लाग्ने छन्। सहयोगी सहकार्यको लागि अगाडि आउने छन्।

कन्या
समयमा गरेका अधिकाँश काम सफल हुनेछन्। व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ। आफन्तको सहयोग सहानुभूति मिल्नेछ। हेलचक्र्याई नगरि कार्य योजना अगाडि बढाउनु होला। विदेश यात्राको सम्भावना नकार्न सकिन्न। प्रेम प्रस्ताव आउनेछ भने दामपत्य जीवनमा सुखानुभूति मिल्नेछ।

मिन
असहज परिस्थिति पार गरिनेछ। भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ। समयमा परिश्रमपूर्व गरेका काम सफल हुनेछन्। दामपत्य जीवनमा सामान्य सुख मिल्नेछ। उद्योग,पराक्रम बढ्नेछ। व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक होला। पढाई लेखाईमा थोरै ध्यान जानेछ। सहयोग सहानुभूति मिल्नेछ।

भर्खरै