२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमका ६ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि



अ+ अ-

एजेन्सी । युरोपमा कोरोना संक्रमण पुन बढेसँगै त्यसको असर प्रिमियर लिगमा पनि परेको छ । प्रिमियर लिग क्लब टोटेनहमका पहिलो रोजाईका ६ जना खेलाडीलाई कोरोना संक्रमण भएको हो ।

युरोपा कन्फ्रेन्स लिगका लागि तयारी गरिरहेको टोटेनहमका ६ जना प्रमुख खेलाडी, २ जना क्लब स्टाफलाई कोरोना संक्रमण भएको ‘द एथ्लेटिक’ले जनाएको छ । 

अन्य खेलाडीको पनि परीक्षण गरेको र रिपोर्ट आउने क्रम जारी रहेको उसले भनेको छ ।

कोरोना संक्रमण भएकालाई १० दिनसम्म आइसोलेशनमा राखिने भएपछि संक्रमित खेलाडीले तीन खेल गुमाउनेछन् ।