१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्णबहादुर महरा जस्तो कमजोर र डरपोक सभामुख कहिल्यै देखेको थिइनँ : सभापति देउवा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृष्णबहादुर महरा जस्तो कमजोर र डरपोक सभामुख कहिल्यै नदेखेको बताएका छन् ।

काठमाडौंमा बुधबार राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै देउवाले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंसदीय भाषा बोले पनि सभामुखले रेकर्डबाट नहटाएको भन्दै सभामुखलाई कमजोर र डरपोकको संज्ञा दिएका हुन् ।

‘नेपालको संसदीय इतिहासमै यति कमजोर, डरपोक सभामुख देखेकै छैन,’देउवाले भने, ‘धेरै सभामुख देखेका छौं। तर यस्तो निरिह सभामुख देखेको थिइनँ।’