काठमाडौं । बुधबार नेप्से ३ दशमलव ६८ अंकले घटेर १ हजार २ सय ९७ दशमलव ६० को बिन्दुमा पुगेर छ ।
१ सय ७५ कम्पनीको १९ लाख ७ हजार ७८३ कित्ता शेयर खरिदबिक्री भई ५० करोड ७९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार रकममा सिभिल बैंकको अग्रता लिएको छ । जसको कारोबार ५ करोड ५३ लाख २० हजार रुपैयाँको भएको छ ।