५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइप्रसमा एक जना नेपालीसहित ७ जना महिलाको हत्या



अ+ अ-

काठमाडौं । साइप्रसमा एक जना नेपालीसहित ७ जना महिलाको हत्या भएको छ।

साइप्रसका मिडियाका अनुसार अप्रिलदेखि अहिलेसम्म ७ जना प्रवासी महिलाको हत्या भएको जनाएका छन्। हत्या हुनेहरुमा एकजना नेपाली र चारजना फिलिपिन्सका महिला रहेका छन् भने दुई जना बालबालिका रहेका छन्।

यो हत्याका विषयमा साईप्रसमा विरोध उत्पन्न भएको छ। हत्या गरिएका महिलाको परिचय भने गोप्य राखिएको छ।