काठमाडौं। इङलिस प्रिमियर लिगको यो सिजनमा ३ खेलाडीलाई संयुक्त रुपमा गोल्डेन बुट अवार्ड प्रदान गरिएको थियो ।
लिभरपुलका मोहम्मद सलाह र साडियो मानेसँगै आर्सनलका पियरे इमरिक औबामेयाङलाई यस सिजनको गोल्डेन बुट अवार्ड संयुक्त रुपमा प्रदान गरियो ।
गोल्डेन बुट जितेका सलाह यता टिम अफ द सिजनमा भने पर्न सकेनन् ।
टिम अफ द सिजनमा छानिएका खेलाडीहरु
१. एडर्सन – म्यान्चेस्टर सिटी (गोलकिपर)
२. भर्जिल भान डिक – लिभरपुल (डिफेन्स)
३. एमरिक लापोर्ते – म्यान्चस्टर सिटी (डिफेन्स)
४. ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड – लिभरपुल (डिफेन्स)
५. एण्डि रोबर्टसन – लिभरपुल (डिफेन्स)
६. बर्नार्डो सिल्भा – म्यान्चेस्टर सिटी (मिडफिल्ड)
७. फर्नान्डिन्हो – म्यान्चेस्टर सिटी (मिडफिल्ड)
८. इडेन हजार्ड – चेल्सी (मिडफिल्ड)
९. रहिम स्टिर्लिङ – म्यान्चेस्टर सिटी (फर्वट)
१०. साडियो माने – लिभरपुल (फर्वट)
११. सर्जियो अगुएरो – म्यान्चेस्टर सिटी (फर्वट)