१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्वाङ चयन, खड्काले गरे बैठक बहिष्कार



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्षमा पंकज विक्रम नेम्वाङलाई चयन गरेको छ । मंगलबार बसेको एन्फा कार्यसमिति बैठकले नेम्वाङलाई चयन गरेको हो ।

यता वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्ष विर बहादुर खड्काले दाबी पेश गरेपनि बैठककै क्रममा विवाद उत्पन्न भएपछि बैठक नै बहिष्कार गरेका थिए ।

उपाध्यक्ष खड्कासहितको टोलीले बैठक बहिस्कार गरेपनि एन्फा कार्यसमिति बैठक भने जारी छ । तर, बैठकले गरेका कुनै पनि निर्णयहरु आफूहरुका लागि अमान्य हुने भन्दै यस्ता निर्णय विरुद्ध राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयमा उजुरी गर्ने खड्काले बताए ।