• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

के यो संसारमा भगवान छन् त ? यस्तो छ रहस्य !



यो संसारमा सबैभन्दा बढी सोधिने प्रश्न भनेको के यहाँ भगवान छन त ? प्राय मानिसले भगवान छन् भन्छन् तर वास्तवमा छन कि छैनन् भनेर आजसम्म कसैले देखेका छेनन् । धेरैले मानिस र समाजले भगवान बनाएको मानिन्छ ।

जस्लो यो पृथ्वी,जिब जन्तु,आकास,समुन्द्र लगायत सबै सजीब तथा निर्जीब प्राणीहरुको रचना गर्यो हामीलाई लाग्छ त्यही भगवान हो । तर कुनै पनी धर्ममा भगवानको प्रत्यक्ष रुपमा उल्लेख गरेरको प्रमाण भेटीदैन।

तर फेरी पनी हामी भगवानलाई मान्छौ हिन्दुहरुका लागी ब्रह्मा,बिस्नु,महेश अनी मुसलवानहरुका लागी अल्हा र क्रिश्चियनहरुका लागी गडको रुपमा भगवान मानिन्छ।

हामी मानीसहरुले नै आआफुले भगवानको रंग,रुप र प्रकार दिएका हौं । अलग अलग भगवानका रुपहरु दिई रहँदा भगवानले हामीलाई बनाए । हामी उक्त भगवानको हामीले पुजा गरी रहेका छौ के उनी जिबीत छन् त ?