२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेकाे सङ्ख्या ८ पुग्याे भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन मन्त्रालय शीर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त काभ्रे बुच्चाकोटमा बस दुर्घटना: ७ जनाको मृत्यु, १५ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले संसदमा हामीलाई हेपे : थापा



अ+ अ-

सुर्खेत । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद् गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूहरूलाई हेपेको आरोप लगाएका छन् ।

सुर्खेतमा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको इतिहासको सबै भन्दा बलियो सरकार भएको बेला प्रधानमन्त्रीले संघीयताप्रति चरम अरुचि राख्ने र पटक–पटक छलफल गर्दा समेत नेपालमा संघीयता चल्दैन यो मलाई हुँदैन भनेर ढिप्पी गरेको दाबी गरे ।

थापाले संघीयता कार्यान्वयन गर्न सरकार असफल भएको पनि बताए ।उनले स्थानीय सरकारलाई अधिकारविहीन बनाएको आरोप लगाए ।