५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेनिस सुन्दरी मारियाले फ्रेन्च ओपन नखेल्ने



अ+ अ-

काठमाडौं । टेनिस सुन्दरी मारिया सारापोभाले फ्रेन्च ओपन नखेल्ने निर्णय गरेकी छिन् ।

पूर्व च्याम्पियन सारापोभा काँधको समस्याका कारण खेल्न नसक्ने भएकी हुन् । ३२ वर्षे सारापोभाले गत जनवरीदेखि कुनै प्रतियोगिता खेलेकी छैनन् । त्यसै बीचमा सारापोभाले सानो शल्यक्रिया समेत गरेकी थिइन् ।

सन् २०१२ र २०१४ को फ्रेन्च ओपन जितेकी सारापोभा गएको वर्षको संस्करणमा क्वार्टर फाइनलसम्म पुगेकी थिइन् ।प्रतियोगिता फ्रान्सको पेरिसमा १० दिनपछि अर्थात् मे २६ देखि सुरु हुँदैछ ।