११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

डिएसपी दयानिधि ज्ञवालीका यी हुन् ११ उत्कृष्ट काम

डिएसपी दयानिधि ज्ञवालीका यी हुन् ११ उत्कृष्ट काम
अ अ+ अ-

चितवन । पूर्वी चितवनको ईलाका प्रहरी कार्यालय रत्ननगर टाडीँका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) दयानिधि ज्ञावालीको करिब १ वर्षमा सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत डिएसपी ज्ञावाली लागूऔषधसँगै गुण्डागर्दीविरुद्ध शुन्य सहनशिलताका साथ कार्य गर्ने प्रहरीको नामले परिचित थिए ।

डिएसपी ज्ञावालीले यहाँ ११ महिना ११ उत्कृष्ट काम गरेका छन् । उनले एक टोल एक घण्टा, अवैध उत्खनन (नदीजन्य पदार्थ) नियन्त्रण, लागूऔषध नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, जुवा तास नियन्त्रण, काठ तस्करी नियन्त्रण, सवारीसाधन चोरी, महिला हिंसा नियन्त्रण, रेप काण्ड, ज्यान मार्ने उद्योग, लुटेरा गिरोह पक्राउसहित विभिन्न कामहरुमा आफु र आफ्नो टिमबाट उत्कृष्ट कार्य प्रर्दशन गर्न सफल भएका थिए ।

यस्तै घरेलु हिंसा, बैकिङ्ग कसुर, गुडागर्दी, हप्ता असुली, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका आपराधिक कार्यहरुमा समेत थप कठोर भएर प्रस्तुत भएकै कारण सफलता मिलेको हो ।

रत्ननगर टाँडीमा ११ महिनामा ज्ञावालीले विशेष अभियानका कारण झण्डै ८५ प्रतिशतमा रहेको लागूऔषधको कारोबार २० प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ ।

फरार अभियुक्त पक्राउ लगायत यस क्षेत्रमा सुशासन कायम गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता अनुसार नै विभिन्न कार्ययोजनाले उनले रत्ननगरमा राम्रै सफलता हासिल गरेका थिए ।

उनले अष्ट्रेलियामा जान लागेको भनेर बिहे गरेर नाटकीय रुपमा सपिङ्ग गर्ने भन्दै भागेर हिँड्नेलाई पनि एकसात प्रविधिको मार्फत पक्राउ गर्न सफल भएका थिए ।

नेपाल प्रहरीमा नै फरक शैलीको एक टोल एक घण्टा अभियान उनले २०७५ फागुन २३ देखि २९ गतेसम्म सञ्चालन गरेका थिए । सो क्रममा ६० जना प्रहरीहरु अप्रेशनमा खटिएका थिए ।