१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा -२०१९ : नेयमारको कप्तानीमा टोलीको नामावली सार्वजनीक,मार्सेलो र भेनिसियस अटाउन सकेनन्



अ+ अ-

काठमाडौं । कोपा अमेरिका-२०१९ को लागि दक्षिण अमेरिकी देश ब्राजिलले खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ ।

पीएसजीका स्टार खेलाडी नेयमार जे.आरको कप्तानीमा २३ सदस्यीय टोलीको नामावली सार्वजनीक गरेको हो । यसपटक टोलीमा रियल म्याड्रिडका स्टार डुओ मार्सेलो र भेनिसियस जुनियर, जुवेल्ट्स डगल्स कोस्टा, वेस्ट ह्याम युनाइटेडका फेलिप एन्डर्सन र टोटेमहम हट्टरपेजका लुकास मोउरो टिममा अटाउन सकेनन् ।

यस्तो छ नामावली

गोलकिपरः
एलिसन (लिभरपूल), एडसनसन (म्यान्चेस्टर सिटी), क्यासियो (कोरिन्थी)

डिफेन्सः
डैनियल अल्व्स (पीएसजी), फ्याग्नर (कोरिन्थी), फिलिप लुइस (अटेलियो म्याड्रिड), एलेक्स स्यान्ड्रो (जुवेनस), मिरांडा (इन्टर मिलान), थियागो सिल्भा (पीएसजी), मार्चिनो (पीएसजी), इर्ड मिलिटियो (पोर्टो र रियल म्याड्रिड )।

मिडफिल्डरः
क्यासेमिरो (रियल म्याड्रिड), फर्नाडिन्हो (म्यान्चेस्टर सिटी) , आर्थर (बार्सिलोना), एलन (नापोल), लुकास पाक्टेटा (मिलान) , फिलिप काउटिन्हो (बार्सिलोना)

फरवार्डः
नेयमार (पीएसजी), रिचर्लासन (एभरटन), डेभीड नेरेज (अजक्स), एवटन सोर्स (ग्यारियो), रोबर्टो फर्मिनो (लिभरपूल), गब्रिएल जिसस (म्यान्चेस्टर सिटी)