२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२० युरोकप छनोट : रामोसको कप्तानीमा स्पेनले गर्यो टोलीको घोषणा, काजोर्ला चार वर्षपछि फर्किदै



अ+ अ-

काठमाडौं । सन् २०२० को युरोकप छनोटका लागि स्पेनले २३ सदस्यीय फुटबल टोलीको घोषणा गरेको छ ।

शुक्रबार राति घोषणा गरिएको टोलीमा मिडफिल्डर सान्टी काजोर्लाले चार वर्षपछि स्थान बनाएका छन् ।

गोलरक्षक : डेभिड डी गिया, केपा अरीजाबलगा र पाउ लोपेज

रक्षक: डानी कार्भाजल, सर्जियो रामोस, मारियो हेर्मोसो, डिएगो लोरेन्टो, मार्टिनेज, जोर्डी अल्बा, सेर्गी रोबर्टो, जोसे गया र जेसस नाभास

मिडफिल्डर : सेर्जियो बुस्केट, रोड्रिगो हर्नान्डेज, डानी परेजो, इस्को, फावियन रुइज र सान्टी काजोर्ला

स्ट्राईकर : मीकल ओयार्जबल, रोड्रिगो मोरेनो, मार्को एसेन्सियो, इआगो आसपस र अल्भारो मोरटा

युरो कप छनोटमा स्पेन समूह ‘एफ’ मा छ । समूहमा स्पेनसहित, स्वीडेन, नर्वे, रोमानिया, फारोइ आइसल्यान्ड र माल्टा रहेका छन् । स्पेनले छनोटको पहिलो खेल जुन ७ तारिख फारोइ आइसल्याण्डसँग खेल्नेछ ।