५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो इटालियन सिरी ‘ए’मा उत्कृष्ट खेलाडी घोषित



अ+ अ-

काठमाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटालियन सिरी एमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उनले २२ गोल गरे र २२ गोलको लागि पास मिलाएका थिए ।

गत बर्ष रियल मड्रिडबाट युभेन्टस गएका उनले यो सिजन नै लिगको उपाधि उचालि सकेका छन् ।