२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह कर्णालीका स्थानीय तहमा २८ प्रतिशत कर्मचारी अभाव, १ हजार ३६३ दरबन्दी रिक्त इमान्दारी र समर्पण भए असम्भव केही छैनः अध्यक्ष ढकाल आइएमई २६ औँ वर्षमा : डिजिटल प्रविधिको उच्चतम उपयोग गर्दै रेमिटेन्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम… धमाधम बक्यौता तिर्दै औद्योगिक क्षेत्रका उद्योग ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीलाई ट्रेबलको रेकर्ड दिएका कोम्पनीले क्लब छाडे, कुनमा जाने अल्मलमा



अ+ अ-

काठमाडौं । बेल्जियमका सेन्टर ब्याक तथा म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छाडेका छन् ।

शनिबार राति र सिटीले एफएकपको फाइनलमा वाटफोर्डलाई ६–० गोलको जित हात पार्दै उपधि जितेको थियो ।प्रमियर लिग, एफए कप र काराबाओ कप गरी तीन वटा प्रतियोगिताको उपाधि जिताउदै रेकर्ड बनाएका उनि अब कुन कल्ब जाने भन्ने कुरा खुलाएका छैनन् ।

क्लब छाड्ने घोषणा गर्दै कोम्पनीले भनेका छन्, ‘मेरो जाने समय आएको छ । म सबैप्रति आभारी छु कि जसले मलाई यो क्लबमा स्थान दियो ।’

३३ वर्षीय सन् २००८ देखि २०१९ सम्म सिटीमा आवद्ध थिए । उनले सिटीलाई चार प्रिमियर लिग, दुई एफए कप र चार लिग कपको उपाधि जिताएका छन् । उनले ३६० खेलबाट क्लबका लागि २० गोल गरेका छन् ।