२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै काठमाडौंमा बिरोध प्रदर्शन



अ+ अ-

काठमाडौं । विभिन्न साना दल तथा धार्मिक संस्थाहरुले नेपालमा हिन्दुराज्य पुनःस्थापनाको माग गर्दै काठमाडौँको भद्रकालीमा बिरोध प्रदर्शन गरेका छन् ।

आइतबार भद्रकालीमा हिन्दुराष्ट्र कायम गर, प्रेसमाथिको हस्तक्षेपको बन्द गर, वैदेशिक हस्तक्षेप बन्द गर भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा लेखिएको ब्यानर प्लेकार्ड बोकेका थिए ।

र्याली भद्रकालीबाट रत्नपार्कको शान्तिवाटिकासम्म निकालिएको थियो । ‍