५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको टोखामा गोली चल्यो, चर्चित गुण्डा नाइके काले प्रहरीको नियन्त्रण



अ+ अ-

काठमाडौं । राजधानीको टोखामा गुण्डा नाइके काले भन्ने बिष्णु तामाङमाथी गोली चलेको छ । तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले तमाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको थियो । उनलाई गोली हानेर प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

घटनाको विस्तृत विवरण प्राप्त भएको छैन । काले प्रहरीको सर्वाधिक खोजी सूचिमा थिए ।