५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवजोत सिंह सिद्धूलाई कांग्रेसले कार्वाही गर्ने



अ+ अ-

काठमाडौं । कांग्रेस नेता तथा मन्त्री नवजोत सिंह सिद्धूलाई कांग्रेसले कार्वाही गर्ने भएको छ । सिद्धूको बयानबाट धेरैजसो मन्त्री उनको विपक्षमा गएपछि उनलाई पार्टीले कार्वाही गर्ने भएको हो ।

सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री सुखजिन्दर सिंह रन्धावा, पृप्त राजिन्दर सिंह बाजवा, साधू सिंह धर्मसोतले सिद्धूको बेतुके बयान बाजीप्रति असन्तुष्टि जनाएका हुन् ।

सिद्धूले त्यस्ता व्यक्तिलाई ठोकिदेउ जसले मिलेर काँग्रेसको ढाडमा छुरा घोपेका छन् भनेका थिए । उनले गुरु ग्रन्थ साहिबको पन्जाबी आत्मामा चोट पुगेको र सबै सिख समुदाय आहत भएको भन्दै केही काँग्रेसी नेताकै कारण यस्तो भएको बताएका थिए ।

सिद्धू आफ्नी पत्नी डा नवजोत कौर सिद्धूलाई चन्डिगढबाट लोकसभामा कांग्रेसले टिकट नदिएपछि भड्किएको बताइएको छ ।
अन्तिम समयमा आएर कौर सिद्धूको ठाउँमा पूर्व रेल मन्त्री पवन बन्सललाई टिकट दिइएको थियो ।

सिद्धूलाई लोकसभा चुनावको परिणाम आएपछि कार्वाही हुने बुझिएको छ ।