५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेगुसरायमा कन्हैया कुमारलाई गिरिराज सिंहले पछि पारे



अ+ अ-

काठमाडौं । बेगुसरायमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेद्वार कन्हैया कुमारलाई भारतीय जनता पार्टीका उम्मेद्वार गिरिराज सिंहले पछि पारेका छन् ।

सुरुवाती रुझानमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उत्तर प्रदेशको अमेठीमा बिजेपी उम्मेद्वार तथा केन्द्रीयमन्त्री स्मृती इरानी अगाडि रहेकी छिन् । राहुल गान्धी केरलको वायनाडबाट पनि उठेका छन् । वायनाडबाट भने राहुल गान्धी ५ हजारभन्दा बढी मतले अगाडि छन् ।