२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलेन मेस्सीको जाँदु, भ्यालेन्सिया बन्यो ‘कोपा डेल रे च्याम्पियन’



अ+ अ-

काठमाडौं कोपा डेल रे फुटबलको उपाधि भ्यालेन्सियाले जितेको छ । बार्सिलोनालाई २-१ले पराजित गर्दै आइतबार बिहान उपाधि हात पारेको हो ।

भ्यालेन्सियाको जितमा फ्रिन्च फरवार्ड केविन गेमियो सुरुमै अग्रता दिलाएका थिए । उनले खेलेको २१ औँ मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएको थियो । २६ सुट पाएको बार्सिलोनाले ६ ओटा गोल हुनै लागेका सुट गुमाएपछि पहिलो हाफमा भ्यालेन्सियाको अग्रता कायमै रहेको थियो ।

खेलेको ३३ औँ मिनेटमा भ्यालेन्सियाकै रोड्रिगोले हेडिंग मार्फत गोल गरेपछि भ्यालेन्सियाले दोब्बर अग्रता बनाएको थियो । ७३ औँ मिनेटमा बार्सिलोनाका लियोनल मेस्सीले एक गोल फिर्ता गरेपछि १ गालान्तरले नै भ्यालेन्सियाले जित हात पारेको हो ।