• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

हेर्नुहोस्, विहेपछि चम्किन्छ यी राशी भएका ब्यक्तिको भाग्य



काठमाडौं । आजभोली मानिसहरु प्रविधीको विकासले गर्दा पहिलेभन्दा दुई स्टेप अगाडि छन् । किनभने कोही यही इन्रनेटको बढी प्रयोगले बिग्रीएका छन् । भने कोही यही कारण आफ्नो भाग्य चम्काइरहेका छन् । त्यसैले आजकाल युवयुवतीहरुले ढिला आफु आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने पनि गरेका छन्।

तर यतिधेरै बुझेर विवाह गर्दा पनि विवाहपछि कसैको सम्बन्ध विच्छेद हुन्छ । त्यसैले यस्तो हुनमा आफ्नो राशीहरुले पनि विशेष प्रभाव पार्ने ज्योतिशीहरुले बताउछन् । शास्त्रीका अनुसार विवाहपछि यो राशी भएको मानिसहरुको भाग्य चम्कने ।
हेर्नुस कुन हो ?

कर्कट राशी : यो राशी हुनेहरु मानिसहरुको विवाह पछि अति शुभ हुन्छ।

  • पहिलो जीवन सहज रुपले चल्ने भएकाले भविष्य उज्जल हुन्छ ।
  • दोस्रो यी राशी हुने ब्यक्तिहरु प्रेममा उत्साहित, भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् ।
  • तेस्रोमा यी राशी हुने ब्यक्तिहरु धैर्यवान , मिहनती हुन्छन् ।
  • चौथोमा यी राशीका मानिसहरु परिश्रमी र इमान्दार हुने भएकाले विवाहपछि निकै खुशी र सुखी हुन्छन् । र परिवारप्रति निष्ठावान हुन्छन् ।