१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय भवन भत्किएपछि…



अ+ अ-

पाँचथर । वेमौसमी वर्षाका कारण पहिरो गई विद्यालयको एउटा भवन भत्किएको छ । 

पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयमा एउटा कक्षाकोठाको बीचमा अस्थायी जस्तापाताको बार लगाई दुई वटा कक्षा सञ्चालन गर्नु परेको बाध्यता हो । 

काठ र जस्तापाताले बार लगाई पठनपाठन गराउँदा एक कक्षाको आवाज अर्कोमा सुनिने भएपछि पठनपाठनमा समस्या आएको छ । साथै प्रभावकारी हुनसकेको छैन ।

तस्वीर : रवीन्द्र काफ्ले, रासस