८ भाद्र २०८३, सोमबार
,
Latest
बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहान भूलेर पनि नहेर्नुहोस् यी चीज, पूरै दिन हुनसक्छ खराब



अ+ अ-

काठमाडौं । ज्योतिष शास्त्रका अनुसार यदी विहानको सुरुवात सही भएमा पुरै दिन राम्रो हुने गर्दछ। तर ज्योतिषशास्त्रमा उल्लेख गरिएका केही गलत कुरा बिहान गर्यो भने पूरै दिन खराब हुने गर्दछ। आज हामी तपाईलाई कुन कुन चिज देख्नु बिहानको समयमा अशुभ हुने गर्दछ भन्ने कुराबा बारेमा जानकारी दिदैछौँ। जुन कुरा बिहान हेर्नुभयो भने दिनभर अशुभ मानिने गरिन्छ।

१. वास्तु शास्त्रका अनुसार बिहान उठ्ने वित्तिकै ऐना हेर्नु अशुभ मानिने गरिन्छ। यदी तपाईले उठ्ने वित्तिकै ऐना हेर्नुभयो भने दिनभर नकारात्मक असर पर्ने गर्दछ। जसले तपाईलाई तनाव दिने गर्दछ।

२. तपाईको दिनको सुरुवात आफ्ना ईष्टदेवको ध्यान गर्नुहोस्। उनको दर्शन गर्नुहोस् । यसले तपाईलाई सकारात्मक उर्जा दिने गर्दछ। साथै तपाईको दिन राम्रो हुने गर्दछ।

३. यदी तपाई बिहान उठ्ने वित्तिकै शंख वा मन्दिरको घण्टी सुन्नु भयो भने तपाई भित्र सकारात्मक उर्जा प्राप्त मिल्नेछ।

४. विहान विहान यस्ता तस्वीर लगाउनुहोस्, जसले तपाईलाई सकारात्मक उर्जा दिनेछ। जस्तै शंख, नरिवल, मयूर, हाँस, फूल।

५. बिहान नास्ता गर्ने समय कुनै पशु वा कुनै गाईको नाम नलिनु शुभ मानिन्छ। यसो गर्दा तपाईको दिन राम्रो बित्ने गर्दैन्।

६. ओछ्यानबाट उठ्ने वित्तिकै सबैभन्दा पहिले आफ्नो हाथको सत्केला हेर्नु शुभ मानिन्छ। यसो गर्नु निकै राम्रो मानिन्छ। यो काम कुनै व्यक्तिको नियमित दिनचर्याको हिस्सा समेत हुने गर्दछ। हामीले आफ्नो हात हेरेर प्रातः स्मरण मन्त्र जप गर्नु पर्दछ।




भर्खरै