६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त



अ+ अ-

काठमाडौं । नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त भएकी छन् ।

वर्तमान राजदूत रिचार्ड मोरिसको कार्यकाल सकिने लाग्दा बेलायतले पोलिटलाई नियुक्त गरेको हो ।

सन् २००३ बाट बेलायतको कूटनीतिक सेवामा प्रवेश गरेकी उनी हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक छिन् ।

उनले नोभेम्बर २०१९ बाट कार्यभार सम्हाल्नेछिन् ।