४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका करिश्मा : अब १३ कक्षामा भेटौला…



अ+ अ-

काठमाडौँ । नायिका करिश्मा मानन्धर आज विहान आफु पढेको विद्यालय गई सबैसँग भेटघाट गरेकी छन् । उनले शिक्षक र साथिहरुसँग भेट गरेको कुरो आफ्नो सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेकी हुन् । 

भेट पश्चात शिक्षकहरुको सल्लाह र सुझाव अनुरुप उनले १३ को कक्षा अर्थाथ ब्याच्लर गर्ने तय गरेकी छन् । उनले लेखेकी छन्, अब १३ को कक्षामा भेटौला । साथै उनले आफ्ना कक्षाका साथिलाई शुभकामना आदनप्रदान गरेकी छन् । उनले साथि र शिक्षकहरुसँगको केही तस्बिरहरु पनि साझा गरेकी छन् । 

हेर्नुहोस् तस्बिरहरु :