१६ असार २०८३, मंगलवार
,
Latest
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाकालाई समात्न बौद्धमा गोली चलाइयो



अ+ अ-

काठमाडौं । काठमाडौंको बौद्धमा गोली चलेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार बौद्धको अत्तरखेलमा गोली चलेको हो । डकौती मुद्दाको छिरिङ तामाङ फरार अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको महाशाखाले बताएको छ ।

थप विवरण आउन बाँकी ।