१८ भाद्र २०८३, बिहीबार
,
Latest
पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानका शाहजादले विश्वकप गुमाए, इक्रम अली खिललाई टिममा बोलाइयो



अ+ अ-

काठमाडौं । अफगानिस्तानका भरपर्दा खेलाडी मोहम्मद शाहजाद विश्वकप क्रिकेटबाट बाहिरिएका छन् ।

पाकिस्तानसँग भएको अभ्यास खेलमा घुडामा चोट लागेका विकेटकिपर तथा ब्याट्सम्यान शाहजादले विश्वकप क्रिकेटका बाँकी खेल गुमाएका हुन् ।तर घाइते भएपनि अष्ट्रेलिया र श्रीलंकाविरुद्ध खेलेका थिए ।

अब बाँकी खेल गुमाउने भएका छन् । उनको स्थानमा विकेटकिपर ब्याट्सम्यान इक्रम अली खिललाई टिममा बोलाइएको छ । यसलाई आईसीसीको इभेन्ट टेक्निकल कमिटीले पनि स्वीकृति दिइसकेको छ ।

अफगानिस्तानले शनिबार न्युजिल्यान्डसँग आफ्नो तेस्रो खेल खेल्दैछ ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।