४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवाह बन्धनमा बाँधिए कटरिना केफ र विक्की कौशल, हेर्नुहोस् तस्बिरहरु



अ+ अ-

कटरिना केफ र विक्की कौशल विहीबार सवाई माधोपुरमा विवाह बन्धनमा बाँधिएका छन् ।

यो विशेष समारोहका लागि कटरिना केफ र विक्की कौशल दुवैले सब्यसाचीको आउटफिटलाई चयन गरेका थिए । 

समाचारअनुसार नवविवाहित जोडीले दुईवटा भव्य रिसेप्शन पनि दिनेछन् ।

जयमाला समारोहमा कटरिना र विक्की कौशल निकै खुसी देखिएका थिए ।